मधेशटप, फागुन ३ गते ।

जनकपुरधाम : मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधाममा प्रदेश प्रमुखका घर रहेको उक्त घरमा भाडा लिएर आएका पसल  राति  किराना पसलमा आगलागी हुँदा ३० लाखभन्दा बढी क्षति भएको छ।

 

सोमबार राति  जानकी चोकमा रहेको पसलमा  आगलागी भएको थियो।

जानकीचोक  स्थित रामेश जेनरल  पसलबाट आगलागी हुदाँ  १,थान स्कुटर, १ थान मोटरसाइकल सहित २० लाख भन्दा बढी क्षति भएको किराना ब्यवस्यी संघका महासचिव दिपक गुप्ताले जानकारी बताए ।