मधेशटप, फागुन ५ गते ।

सप्तरी : मधेस सरकारका प्रवक्ता तथा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले कम्बल बितरण गरेका छ्न।

 

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका ज्येष्ठ नागरिक,एकल महिला र अपाङ्गता भएकाहरुलाई आज बिहिवार एक कार्यक्रममा मन्त्री साहले कम्बल वितरण गर्नुभएको हो।

 

गाउँपालिकाको वडा नम्बर १ का सम्पुर्ण ज्येष्ठ नागरिक,एकल महिला र अपाङ्गता भएको व्यक्तिलाई ३ सयभन्दा थान कम्बल वितरण गरेको छ।

सो कार्यक्रममा  वडा अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षता र मन्त्री साहको प्रमुख आतिथ्यतामा भएको थियो ।