मधेशटप, फागुन ५ गते ।

जनकपुरधाम। लामो समयदेखि विद्यार्थी राजनीतीमा सक्रिय रहेका आदर्श मण्डल  अनेरास्ववियूको केन्द्रिय  सदस्यमाले आफ्नो फेसबुकमा लेखेका  छन् कि  ।

जसले राष्ट्रघाती योजना एमसीसी लाई समर्थन गर्छ उसले के को आधारमा जय नेपाल भन्छन् ।

 

तिनिहरुले जय अमेरिकामा  भन्ने पुग्छन् । जब जब कांग्रेसको हातमा सत्ता गए छ्न तब तब केहि न केही बेचेका छ्न जस्तै सिगरेट फ्याक्ट्री अझै थुप्रै छ्न त्यतिले पुग्ने अब देश बेच्ने तिर लागेका छ्न ।

कांग्रेसले जुन थालीमा खाने गर्छ उसैमा छेद गर्ने काम बाल्यकाल देखि अहिलेसम्म गर्दै आएका छ्न देश पनि बेच्न अनि जय नेपाल पनि भन्नेदलालहरु समेत भनेका छन।