मधेशटप डेस्क, फागुन १५ गते ।

जनकपुरधाम । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका वडा न. २ इटहरवामा ब्रह्मस्थान  र  रामजानकी  कुटीको सौन्दर्यकरणको पुर्व राज्य मन्त्री सरोज सिंह कुश्वाहाले   शिलान्यास गर्नु भएको छ।

पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहाले  रामजानकी  कुटीको सौन्दर्यकरणको शिलान्यास गर्नु भएको छ ।

इटहरवामा ब्रह्मस्थान  र  रामजानकी  कुटीको सौन्दर्यकरण  शिलान्यासमा पुर्व राज्य मन्त्रीक  संसदीय विकासबाट बन्दै भएकोले महोत्तरी जिल्ला सदस्य रविन्द्र  सिंहले जानकारी दिए ।

सो कार्यक्रममा जनता समाजवादी पार्टी  नेपालको केन्द्रिय सदस्य कृष्ण साह,संघीय परिषद सदस्य दिपक झा (गुडू) नगर संयोजक महेन्द्र राय यादब (मुखिया) जसपा नेपाल महोत्तरी जिल्ला सदस्य संजीव सिंह, संजय सिंह, सुनिल यादव वडा संयोजक रामविनय सिंह लगायतको नेता तथा कार्यकर्ताहरुको उपस्तिथिमा शिलान्यास कार्यक्रम सम्पन्न भएको।