महोत्तरी : महोत्तरी जिल्लाको मनरा शिस्वा नगरपालिका वडा नम्बर ९ बथनाहामा पुर्व राजपा वडा प्रत्यासी धर्मेन्द्र झा जसपामा प्रवेश गरेका छन।

पुर्व कृषि मन्त्री हरिनारायण यादव र पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले टिका लगाएर प्रवेश गराउनु भएको छ ।

 

सो पार्टी परित्याग गरी  गरि जसपामा प्रवेश गरेका छन, मध्ये  बिरेन्द्र ठाकुर , वचन देब झा लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्तितीमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भयो ।

 

सो कार्यक्रममा  संधिय परिषद सदस्य दिपक झा, महोत्तरी जिल्ला  सदस्य रबिन्द्र सिंह , सन्जीब सिंह , सन्जय सिंह , सर्बेस झा ,नगर संयाेजक महेन्द्र राय मुखिया , वाडा न १० का अध्यक्ष रमेश राय, कारी लगायतको उपस्थितमा सम्पन्न भयो।