महोत्तरी । महोत्तरी क्षेत्र नम्बर ४ ख का  पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री एवम् प्रदेश सांसद  सरोज सिंह कुश्वाहा र मनरा सिस्वा नगरपालिकाका नगर संयोजक महेन्द्र राय यादवद्वारा राेड ढलानको  संयुक्त रूपमा शिलान्यास गर्नुभएको  छ।

महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर ६ सरपल्लोमा  शिलान्यास गरेका छ्न।


उक्त शिलान्यासमा जनता समाजवादी पार्टी नेपालका जिल्ला सदस्य संजय सिंह, रबिन्द्र सिंह,मुद्दिन राइन, सुरेश यादव, वडा नम्बर ६ का वडा संयोजक सुनिल महतो, वडा ७ का संयोजक शिबु सिंह लगायतको  उपस्थिति रहेको थियो।