उमेश कुमार साह
०४ चैत्र शुक्रबार बोदे बर्साईन

बिहिवार तराई- मधेशका विभिन्न जिल्लामा राती होलि दहन अथवा समन दहन गरिएको छ।

मैथिली परम्परा अनुसार विभिन्न किसिमको बाजा बजाएर जोगिरा गाएर होलिको पहिलो राती होलिका दहन गर्ने इतिहास रहेको छ।
होलि दहनभएछि बिहान पख होलि मनाउने चलन चल्दै आइरहेको छ।
तर भोलि अन्तर्गृह परिक्रमा सप्तरीको बोदे बर्साईन नगरपालिका ५ बोदे बर्साईन बजार घुम्दा तराई-मधेशमा यस वर्ष पनि दुई दिन होलि मनाउने छ।

समनका तस्बिरहरु….उमेश कुमार साह
सप्तरी : बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ शत्रुध्न चौकको चौबाटोको बिचको