जनकपुरधाम । मधेश प्रदेशको राजधानी धनुषा जिल्लाका ७ लाख रुपैयाँ दण्ड (जरिवाना) लगाएर यौनकाण्डमा सङ्लङ्ता भएको आरोप गलत रहेको वडा अध्यक्ष दनुवारको भनाई छ ।

सहमतिमानै एक युवक र महिलाबीच यौन सम्बन्ध भएपछि पेटमा बच्चा समेत रहेको थियो त्यस पस्चात टेब्लेट जबर्जस्ती खुवाएर एबोसन समेत गराइ दियो महिलाको भनाइ छ ।

धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ शंकपुर डिल टोलस्थित एक युवक र महिलाबीच सहमतिमानैे यौन सम्बन्ध भएको पत्रकार सम्मेलन मार्फत स्वं महिलाले प्रष्ट गरेकी छिन ।

विवाहित रहेकी सोही ठाउँकी अन्दाजी २६ बर्षीय महिलाले उक्त गाउँकै युवकसंग सम्बन्धमा रहेर गर्भवती भएकी भन्दै जबरदस्ती केटापक्षको बुवा,काका र युवकको आमा समेतले बिहेको प्रलोभन देखाई पैसा ठग्ने सोच मात्रै केटा पक्षको सोच रहेको महिलाको भनाइ छ । । गर्भवती भएपछि युवकसँग बिहे गर्न दबाब र संग संगै भनिन ‘की त् बिहे गरोस न त् जेल जानुपर्छ’  महिलाको भनाइ छ ।

 

समाजमा बद्नाम भए पस्चात युवक फरार भए लगतै   महिलाले जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा निवेदन दिइन् । वडाध्यक्ष मलाई सहयोग गर्दै हुनुहुन्छ महिलाले  बताएकी छन् ।

घरमा लुटपाट घटनाबारे वडाध्यक्ष सत्यनारायण दनुवारलाई समेत जानकारी दिएको र दनुवारले कुनै वास्ता नगरेको र घरमा लुटपाट भएको घटनाबारे प्रहरीमा जानकारी दिए उल्टै फँस्ने भनेर धम्काएको आरोप लगाए ।

छलफलको क्रममा महिलाले आफूसँग युवकको सहमतिमै यौन सम्बन्ध बनाएको बताइन भने युवकले उनीसँग कुनै सम्बन्ध नबनाएको दाबी गर्दै आए । उनले भने, –“

वडाध्यक्ष दनुवारले महिला र युवकलाई कोठामा बन्द गरी आफ्नो मनमौजी हिसाबले पँचहरु छानेर राजनीतिक प्रतिशोध साधेको आरोप लगाइएको छ  भन्ने कुरामा अध्यक्षले भने विना दर्ता र वाहियात कुराहरु अनलाइनहरुमा हालेको कुरा सारासर गलत रहेको अध्यक्षले दावी गरेका छन

सोही छलफलको क्रममा वडाध्यक्ष दनुवारले आफ्नो कुरा भन्दै मेरो हातको कुरा यो छैन ,अब यो कुरा कानुनि प्रक्रिया  रुपमा गैर–कानुनी हुन्छ ।

२ लाख नगद र २५ भरको  पायल र ३ तोला सुन समेत केटाले ठगेको महिलाको भनाइ छ ।

यता, महिला उक्त दण्ड जरिवानाको सम्बन्धमा  अध्यक्षसंग प्रतिक्रिया लिँदा भने ‘मैले बिहेको बारे  कुनै कुरा राखेको छुइन’ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा पिडित महिलाले आफै उजुरी दिएको भन्दै उजुरी आए लगत्तै कारवाही गर्न  थालिने भए लगत्तै  जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी परिचालन गर्दा केटा फेला नपरेको प्रहरीले जनाएको छ ।

जानकारी अनुसार, महिलाको श्रीमान विगत ७  महिनादेखि वैदेशिक रोजगारीमा हुदा हुदै ६ महिना देखी सम्बन्धमा बसेकी थिईन ।मोबाइलमा मोबाइल डाटा प्याक खरिद गर्दिनका लागि युवकको घर जादा उक्त समय बाट सम्बन्ध अगाडी बढेको महिलाले भनिन .ति महिलालाइ  दुई वटा सन्तान मध्ये ३ वर्षको एउटा र डेढ वर्षको एउटा  रहेको छ ।