मधेशटप,

जनकपुरधाम : भारतको महाराष्ट्रस्थित औरंगवादमा २५ वर्षीया इन्जिनियरले आ त्म ह त्या गरेका छन्।

त्यहाँ डेरा गरी बस्दै आएका निखिल दत्तात्रय चौडाले कोठामै झु,’न्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृ’त्युको कारण अहिल्यै नखुले पनि कोठाबाट प्रेमिकाका नाममा लेखिएका ‘लभ लेटरहरु’ फेला परेको प्रहरीले जनाएको छ।

‘तिमी बिना बाँच्नु छैन, तिमी नै मेरो सबुकछ हौं। तिमी बिना जीवनको कल्पना गर्न सक्दिनँ’लगायत शब्दहरु लभ लेटरमा लेखिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। प्रहरीले जसको नाममा लभ लेटर लेखिएको छ, उनीसँग पनि सोधपुछ गरिरहेको बताएको छ।

यो पनि – जापानको सिन्जुकु सिनओकुबोमा आफन्तसँग बस्ने नेपालको नवलपुर जिल्ला मध्यबिन्दु १४ घर भई हाल काठमाडौंमा बस्ने २६ वर्षीय लक्ष्मी केसीको आइतबार साँझ आँफैले आफ्नो ज्यान लिएकी छिन् ।

जापानमा विद्यार्थी भिषाबाट कम्पनी कामदारको रूपमा भिषा परिवर्तन (स्यउसिकी) गरेकी केसी आफू बस्दै आएको कोठाको झ्यालमा झु,’न्डिएको अवस्थामा उनको श’व फेला पारेको जापान प्रहरीले जनाएको छ ।सिन्जुकुको सिनओकुबोमा आफ्ना दिदि भिनाजुसगसगै बस्दै आएकी केसी झु,’न्डिएको अवस्थामा आफन्तले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृ’तक केसीको मृ’त्युको कारण नखुलेपनि उनी केहिदिन यता त’नावमा रहेको जस्तो आफूहरूले पाएको आफन्तले बताएका छन ।नेपालमा लामा थर भएका युवकसँग बिबाह गरेकी मृ’तक लक्ष्मीको ७ वर्षीय एक छोरी समेत रहेकी छन ।गत डिसेम्बरमा स्यउसिकी गरेकी मृ’तक केसीले आफ्नो श्रीमानलाई आश्रित भिषामा जापान बोलाउने आवश्यक तयारीमा रहेको निजको कोठामा भेंटिएका कागजातबाट खुलेको बताईएको छ ।

मृ’तक केसीले सामाजिक संजालमा भएका कुराकानीको विषयले आफूलाई चि’न्तित बनाउने गरेको नजिकका आफन्तलाई भन्ने गरेको समेत जानकारीमा आएको छ ।मृ’तकको श’वलाई आवश्यक कानुनी प्रक्रियाका लागि जापान प्रहरीले नियंत्रणमा लिइ अनुसन्धान गरिरहेको बताईएको छ । जापानमा रहेको केसीका आफन्तले दिएको जानकारी

अनुसार बुधबारसम्म पो,’ष्टमा’र्टम रिपोर्ट आउने र मृ’त्युको कारण पत्ता लाग्न सक्ने ठानिएको छ ।नेपाल रहेका बाबा आमाले लक्ष्मीको अ,’न्येष्टी नेपालमा गर्ने ईच्छा देखाएका छन । जापानमा रहेका केसीका आफन्तले बाबा आमाको चाहान र सम्भावनाका बारेमा जापानमा रहेका संघ सस्थासँग सल्लाह गरी निर्णय गरिने दिदि भिनाजुले बताएका छन ।