काठमाडौं । नेपाली काँग्रेस धनुषा जिल्ला कार्यसमितिले थप ६ वटा सदस्य मनोनय गरिएको  छ ।

नेकाँ धनुषाको नव निर्वाचित सभापति योगेन्द्र पजियार ६ सदस्यलाई  चयन गरेको हो ।

नेकाँको विधान अनुसार सभापतिद्वारा आफ्नो इच्छाले ’ सदस्य मनोनित गर्ने  प्रावधान  हो ।

प्रावधान अनुसार  सभापति पजियार सबैपक्षको  समेटेर सदस्यममा मनोनित गर्ने  काम  गरेका छ्न ।

नेकाँको विधानको  धारा १२को  उपदफा ५‘ख’ (२) अनुसार सदस्य मनोनितहरु लाई  बधाई  दिएका छ्न ।

रामउदय यादव, राजकिशोर सिंह, सुधीरकुमार गोइत,राजकुमार साह, रामबाबु यादव, चन्द्रदेव यादवको नेकाँ जिला कार्य समितिक धनुषाको सदस्यमा उल्लेखित ब्यक्तिहरुलाई  मनोनित गरिएको हो ।   नेकाँ धनुषाक्क  कार्यालय सचिवमा इन्द्रेश झालाई जिम्मा दिएको छ ।