एजेन्सी। हाम्रो देशमा दुई विवाह गर्नेलाई कानुन लाग्ने गर्छ । एक भन्दा बढी श्रीमती विवाह गर्ने पुरुषलाई कानु नीरुपमा सजाय दिने गरिन्छ । तर यस्तो अनौठो ठाउँ पनि छ, जहाँ दुई वि’वाह नगरेमा सजाय दिइन्छ ।

तपाई लाई पत्यार नलाग्ला, तर अफ्रिकी देश इरिट्रियामा पुरुषले २ वटा श्रीमती बनाउनै पर्छ । यदि बहुबिबाह नगरे सजाय भोग्नुपर्छ । यहाँ पु’रुषको संख्या धेरै भएकाले यस्तो कानुन बनाइएको बताइएको छ ।

इरिट्रियाको कानुनमा दुईजना महिलासँग विवाह गर्नुपर्ने का’नुन रहेको छ ।यहाँ पुरुष जनसंद्यया धेरै भएकाले र म’हिला अविवाहित बस्न नपरोस भनि यस्तो का’नुन ल्याइएको बताइएको छ ।

यदि पहिलो श्रीमतीले पुरुषलाई अर्को वि’वाह गर्न बाट रोकेमा म’हिलालाई सजाय हुने कानुन यहाँ छ । तेस्तै अर्को हाम्रो छिमिकी मुलुक भारतमा पनि एउटा गाउमा यतै चलन छ , राजस्थानको बाडमेरमा एउटा यस्तो गाउँ छ जहाँ प्रत्येक पुरुषले दुईवटा विहे गर्नै पर्छ । यो एउटा परम्परा नै भइसकेको छ ।

दोस्रो विहे नगरुन्जेलसम्म छोराछोरी प्राप्त हुँदैन् ।देरासर गाउँको त्यो क्षेत्रमा लगभग ७० परिवार बसोबास गर्छन् । त्यो गाउँमा जब दोस्रो वि’हे गरिन्छ तबमात्र त्यहाँका पु’रुषहरुले छोराछोरी पाउने गर्छन् । देरासर गाउँको त्यो क्षेत्रमा लगभग ७० परिवार बसोबास गर्छन् ।