जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को भातृ संगठन युवा संघ नेपाल, धनुषाको जनकपुरधाम उप- महानगरपालिकाको   अध्यक्षमा आशुतोष कुमार साह  चयन भएका छन् ।

राजनितिमा उत्रेका साह लाई युवा संघ धनुषाको जनकपुरधाम उप- महानगरपालिकाको   अध्यक्षमा साह चयन गरेको हो ।

लोसपा  युव संघका धनुुषा जिल्ला अध्यक्ष प्रशान्त झाले एक विज्ञप्ति जारी गर्दै सह लाई नगर  अध्यक्षमा चयन गरेको खुलाएको हो ।

अध्यक्ष झाले नवनियुक्त साहलाई शुभकामना समेत दिएका छन् ।