जनकपुरधाम ।  आज चैत्र शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन हनुमान जन्मजयन्ती वीरगंजमा पनि मनाइँ आइएको छ ।

शनिबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मधेस सहित पर्साको बजरंग बली मन्दिरमा पनि हनुमान जन्मजयन्ती मनाइदै आएको छ।

 

यादवले भने ‘आज रामभक्त हनुमानको पूजाआराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने जनविश्वास रही आएको छ’ ।

हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने जनविश्वास रहेको छ ।

विष्णु अवतार मानिने रामलाई सहयोग गर्न शिवले हनुमानको अवतार लिएको यादवले जनाउँछन् ।