जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधाम सहित प्रदेश भरी  वर्षा भइरहेको छ। वर्षाले जनजीवन प्रभावित बनाएको छ।

मंगलबार  साँझ हुरी चलेको थियो भने अहिले  वर्षा भइरहेको छ।

स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले मधेश प्रदेश भरी चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।