जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्ष साहले  पदबाट राजीनामा दिएका छन्।

नेपाली कांग्रेस बाट पुनः वडा अध्यक्ष पदमा  लड़नका  लागि वडा नं.९ का अध्यक्ष प्रमेश्वर  साहले  पदबाट राजीनामा दिएका हुन्।

साहले जनकपुरधाम उपमहानगरपालिका ९ मा लडने भनेर आफ्नो राजीनामा बुझाएका हुन्।

साहले ०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट  वडा अध्यक्ष निर्वाचित भएका  थिए।