जनकपुरधाम। धनुषको  लक्ष्मीनिया गाउपालिकामा जसपा नेपाल बाट गाउपालिका अध्यक्ष पदका लागी जनता समाजवादी पार्टीबाट डा. शत्रुधन यादवलाई टिकट दिएको छ ।

उनलाई  अध्यक्ष  पदमा चुनाव लड्न जसपाले टिकट दिएको हो ।

यसअघि २०७४ मा यादवको बुवा ससपा बाट अध्यक्ष  पदमा निर्वाचित भएका थिए ।

गठबन्धन दलका नेताकार्यकर्ताले डा. शत्रुधन यादवको बिकल्पका अनुहार जसपाले गाउपालिका अध्यक्षमा ल्याउनु पर्ने भन्दै आएका छन् ।