जनकपुरधाम। नेपाली कांग्रेसबाट प्रमेश्वर साहले जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ को वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन ।

साह वडावासीका लागि आबद्ध रहेको राजनीति पार्टी नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षको टिकट पाए पछी गरिब दलित असहायहरुको अशा जुराएको छ्।

बिगतमा गरेको समाजसेवाले समग्र  ९ का वडा बासीमा प्रमेश्वर साहनै मन मस्तिष्कमा बसेको हो। जनताको भनाइ अनुसार यसपल्ट पनि पुनः साहलाई नै वडा अध्यक्ष बनाउने  चर्चा रहेको छ।