उमेश कुमार साह: १३ बैशाख मंगलबार

सप्तरी — बोदे बर्साईन नगरपालिकाको मेयर पदमा नेपाली काग्रेस पार्टीबाट दिपेन्द्र प्रसाद यादवको उम्मेदवारी दर्ता भएको छ र उपमेयरको पदमा पुनिता कुमारी साहले संयुक्ति रुपमा उम्मेदवारी दिएका उम्मेदवार हुन् ।

नेपाली काग्रेसबाट उम्मेदवार बनेका यादव नगरपालिकाको अधिकार जनताको समस्याहरुमा पुर्णरुपमा सहयोग क्षेत्रमा सक्रिय रहेको थियो  ।

नेपाली काग्रेस पार्टीबाट मेयर पदका उमेदवार दिएका दिपेन्द्र प्रसाद यादव ईन्जिनियर पेशामा रहेको  स्थानीयले बताए । तर इन्जिनियर पेशालाई अस्थायीरुमामा राखेर राजनीतिकमा लागेका छन।  उनले पीडामा रहेका आवाजविहीन दलित समुदायको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।