जनकपुरधाम। मधेश टप: चुनावको माहोल कडा बन्दै गइरहेको लक्ष्मीनिया गाउँपालिका माथी पनि सबैको ध्यानाकर्षण भएको छ। यस्तै चुनावी अभियान चल्दै र प्रत्यासीहरु आ-आफ्नो प्रतिबद्धता जनाउँदै आएका छन आजको यो खबर।

लक्ष्मीनिया गाउँपालिका अध्यक्ष पद प्रत्यासी उम्मेदवार शत्रुधन यादब तथा उपाध्यक्ष उम्मेदवार इन्द्रकला यादब लगायत सम्पुर्ण लालटेन छाप(स्वतन्त्र) पैनल द्वारा आज लक्ष्मीनिया गाउँपालिका वार्ड न १ र २ का गाउँ सोहनी साथै अरेरवा, सिनुर्जोडा मा घरदैलो कार्यक्रम गरेका छ्न।

यस कार्यक्रम विच उनी जन-समुदाय संग भेटघाट र विजय आशिर्वाद समेत लिएर अगाडि बढदै छन।

अत केही प्रतिबद्धता गर्दै उम्मेदवार यादबले जनतालाई विभिन्न कार्यन्यन वरे समेत जान्करी दिएका छन। सुखी समृद्ध र नमुना गाउँपालिका बनाउने उन्को भनाइ जनताको सराहना समेत प्राप्त भएको जनाए। अन्त्य सम्पुर्ण कुरा प्रतिबद्धता पत्रमा समावेस गरिनेछ।