जनकपुरधाम : जनकपुरमा शुक्रबार बिहानैदेखि मतदान केन्द्रहरुमा मतदाताको भीड लागेको छ।

प्रदेश २ मा निर्वाचनको सुरक्षाका लागि जनपद प्रहरी, म्यादी प्रहरीलगायत परिचालन भएका छन् ।

 

 

 

 

 

फोटो : बुधेश्वर रजक