जनकपुरधाम : जनकपुरपुरधाम उपमहानगरपालिकाका उम्मेदवार लालकिशोर साह ले जनकपुरधाम उप महानगरपालिका–८  मेयर लालकिशोर साहले  बागवानी बुथ रहेको केन्द्रबाट मतदान गरेका छन् ।

सो क्रममा पत्रकारहरूसंग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री राउतले लोकतन्त्रको मेरुदण्ड नै मतदान भएकाले यसलाई अवसरका रूपमा लिन सबै नगरवासीलाई आग्रह गरे ।

निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सबैको साथ र सहयोग जरुरी रहेको गठबंधनका उम्मेदवार साहले बताए ।