जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ  गाउँपालिका वडा -१ का  अध्यक्ष पदमा यादव विजय भएका छ्न।

लक्ष्मीनियाँ गाउँ पालिका वडा नं. १ को वडा अध्यक्ष पदमा नेकपा एमाले बाट दिलिप यादव १०० मतले विजयी भएका छ्न ।