जनकपुरधाम । धनुषाको  लक्ष्मीनियाँ गाउँपालिकाको मतगणना हालसम्म।

गाउँपालिका अध्यक्ष
जसपा – ६२५
काँग्रेस – ५६३
एमाले – १३२

वडा अध्यक्ष
काँग्रेस – ६६४
जसपा – ६४६
एमाले – ७४

मतगणना जारी नै छ।