जनकपुरधाम। लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ३ बाट जनता समाजवादी  पार्टीका तेज नरायण यादव (हिरा )  निर्वाचित भएका छन् ।

साहले १०५१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका सहदेव यादवले  १०३१ मत ल्याए ।