जनकपुरधाम उपमहानगरमा काँग्रेसका बागी स्वतन्त्र उम्मेदवार मनोज साह ( घण्टाघर) अग्रता बढाउँदै लगेको छ ।

पछिल्लो मतगणना परिणाम अनुसार उनी आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका शिवशंकर साह हिरा (सूर्य छाप) भन्दा १५८७ मतले अगाडि छ ।

यस्तो छ पछिल्लो मतपरिणाम

मनोज कुमार साह (स्वतन्त्र,घण्टाघर) -२६३६

शिवशंकर साह हीरा (नेकपा एमाले, सूर्य) – १०४९

बलराम महतो (आँप छाप) ६६२