जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्षमा  जनता समाजवादी पार्टी नेपालका उम्मेदवार ( छाता छाप) अग्रता बढाउँदै लगेको छ ।

पछिल्लो मतगणना परिणाम अनुसार उनी आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका अजय कुमार यादव  (सूर्य छाप) भन्दा ३०५३  मतले अगाडि छ ।

यस्तो छ पछिल्लो मतपरिणाम–

चिन्ह पलिका अध्यक्ष पद
सूर्य – ३०५३
रुख – २८८९
छाता – ३२०३

हाल लाई मतगणना जारि नै छ ।