जनकपुरधाम। धनुषाको लक्ष्मिनिया गाउँपालिका वडा न.५ बाट वडा अध्यक्ष पदमा  देखरन यादव  बिजयी भएका छन्।

यादवले ६०५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका नथुनी यादवले ४५६ मत ल्याए ।