जनकपुरधाम :  धनुषाको लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष पदको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार भोगेन्द्र मिश्रको जम्मा ११९   मतको अग्रता रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार उनले ३ हजार ५८२ मत पाउँदा जनता समाजवादी पार्टी नेपालका  उम्मेदवार डा. शत्रुधन यादव  ३ हजार ४६३  मत पाएका छन् ।