जनकपुरधाम :  धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-७ का वडा  अध्यक्ष पदको मत गणनामा नेकपा एमालेका  उम्मेदवार गंगा साह  निर्वाचित भएका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले ५ सय ३९ मत पाउँदा नेपाली कांग्रेसका  उम्मेदवार भोगेन्द्र राउत ४ सय ६७  मत पाएका छन् ।

धनुषाको लक्ष्मिनिया गाउँपालिकाको वडा नं. ७ का वडा अध्यक्षमा नेकपा एमालेका गंगा साह  विजयी भएका छन ।