जनकपुरधाम । जनकपुरधाम उपमहानगर पालिकाको ताजा अपडेट  अनुसार जारी मतगणनामा  मेयरको  स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुड़ी तीन हजार पाँच सय १० मतले  अग्रता कायम रहेको  छ ।

मेयर पदमा साहले  दुई हजार मतले  पछाडी  नेकपा एमालेका  उम्मेदार शिवशंकर साह हीरा रहेका छन्। हिराले  एक हजार पाँच सय ११ मत एवं स्वतन्त्र उम्मेदवार बलराम महतोले  आम छाप अग्रतामा  तेस्रो स्थानमा रहेका  छन्।

अग्रतामे नेपाली काँग्रेसके उपमेयरमे किशोरी साह

बलरामके आमके संख्यात्मक विवरण एक हजार पाँच पुगेको छ  । तहिना उप मेयरको  नेपाली काँग्रेसको किशोरी साह पनि तीनहजार चार सय बयालिस मतले अग्रतामा छन ।

हालसम्म २४,२५ नं.वडाको  मतगणना भएको छ । तरपनि धेरै संख्यमा  आधिकारीक रुपले’ सार्वजनिक हुन सकेको छैन तदापि मेरो मित्रद्वारा  उपलब्ध भएको अनुसार मेयर तथा उपमेयरको मत परिणाम उल्लेखित अनुसार छ —

पदः मेयर, नाम               दल चिन्ह    मतसंख्या
१. मनोजकुमार साह, स्वतन्त्र, घण्टाघर      ३५१०
२. शिवशंकर साह हीरा, नेकपा एमाले, सुर्य  १५११
३. बलराम महतो,       स्वतन्त्र, आम       १००५

उपमेयर—
१. किशोरी साह,  नेपाली कांग्रेस,  गाछ     ३४४२
२. रूणा झा,   नेकपा एमाले,  सुर्य            १७३७
३. निर्मल चौधरी,  स्वतन्त्र,  आम           १११०
४. रीता मिश्र झा, लोसपा, साइकिल         ९०२