जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको ताजा अपडेट  अनुसार जारी मतगणनामा  मेयरको  स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुड़ी चार हजार ७३  मतले  अग्रता कायम रहेको  छ ।

मेयर पदमा साहले  दुई हजार १ सय ७८  मतले  पछाडी  नेकपा एमालेका  उम्मेदार शिवशंकर साह हीरा रहेका छन्।मनोज चौधरीले १ हजार २ सय २३ मतले  अग्रतामा साइकल छाप  तेस्रो स्थानमा रहेका  छन्। एक हजार २  सय १०  मत एवं स्वतन्त्र उम्मेदवार बलराम महतोले  आम छाप चौथो स्थानमा रहेका छन ।

हालसम्म १ देखि ६ र २४, ७   नं.वडाको  मतगणना भएको छ । तरपनि धेरै संख्यमा  आधिकारीक रुपले’ सार्वजनिक हुन सकेको छैन तदापि   उपलब्ध भएको अनुसार मेयर तथा उपमेयरको मत परिणाम उल्लेखित अनुसार छ —
         मेयर     
  मनोज साह ४०७३       

 शिवशंकर साह हिरा २१७८

मनोज चौधरी १२२३

बलराम महतो १२१०

लालकिशोर साह ९१८

                               

उपमेयर

किशोरी साह :- ४३४८
रुना झा :- २३५८
निर्मल चौधरी :- १४२५
रिता कुमारी मिश्र:- ११७५