काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयर पदका  उम्मेद्वार  बालेन शाहलाई पुत्रीलाभ भएको छ । जारी मतगणनामा अग्रता लिइरहेका बालेन शाहलाई आज पुत्री लाभ भएको हो ।

बालेन साहका दाई कौसल साहसलाई पुत्रीलाभ भएको हो । बालेन निकट श्रोतले जानकारी दिए अनुसार बालेनले मतगणनामा अग्रता लिइरहेका बेला पुत्री लाभ भएकोमा खुशी व्यक्त गरेका छन् ।