काठमाडाैं। गत आइतबार भएकाे तारा एयरकाे विमान दुर्घटनामा ज्यान गुमाएकाकाे शव पाेष्टमार्टमपछि बुझेर आफन्तले लिएर गएका छन्।

दुर्घटनामा तीन चालक दलका सदस्य र १९ जना यात्रुकाे निधन भएकाे थियाे।

उनीहरू सबैकाे शव बिहीबार परिवारलाई बुझाइएकाे हाे।