काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ का सांसद जीवनराम श्रेष्ठको फेसबुक वालभर िहजिोदेख िबधाईको ओइरो छ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी०ले श्रेष्ठलाई संस्कृत िपर्यटन तथा नागरकि उड्डयन मन्त्री बनाउन लागेको समाचार छापएिसँगै उनलाई बधाई आउन थालेको हो।

आइतबार सकएिको एकीकृत समाजवादीको बैठकले ६ महनिा पूरा भएका मन्त्रीहरूलाई फर्तिा बोलाउने र उनीहरूको ठाउँमा नयाँ मन्त्री पठाउने नर्णिय गरेको थयिो। नयाँ मन्त्री छान्ने जम्मिा अध्यक्ष माधवकुमार नेपाललाई दइिएको थयिो।

एकीकृत समाजवादीका पोलटिब्युरो सदस्य मेटमण िचौधरीले आफूसहति शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठ मन्त्री बन्न लागेको जानकारी दएिका थएि। नयाँ मन्त्रीहरूको नाम अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको उनले बताएका थएि।

आइतबार अबेर भइसकेको र सार्वजनकि बदिा पन िभएकाले नयाँ मन्त्रीहरूको सपथ सोमबार हुने आकलन गरएिको थयिो।

सोमबार बहिान कार्यालय समय सुरू भइसक्दा पन िराष्ट्रपत िकार्यालय शतिल नविासमा नयाँ मन्त्रीको सपथको कुनै सुरसार नै थएिन। राष्ट्रपत िकार्यालयका अधकिारीले प्रधानमन्त्री देउवाले मन्त्री नयिुक्तकिा लाग िकुनै सफिारसि नपठाएको बताएका थएि।

यता प्रधानमन्त्री देउवाको सचविालयले भने एकीकृत समाजवादीले मन्त्री फेर्न लागेको लखिति जानकारी नै नदएिको बतायो।

आजै बहिान सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बस्यो। उक्त बैठकमा प्रधानमन्त्री देउवाले बजेट पारति नभएकाले अहलिे मन्त्री फेर्न नहुने कुरा राखेका थएि।

बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा तत्काल मन्त्री परविर्तन नगर्ने सहमत िभएको बताए।

तत्काल मन्त्री परविर्तन नगर्ने, अल िपछ िगर्ने भन्ने कुरा भएको छ,’ यादवले सेतोपाटीसँग भने।

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकअघ िएकीकृत समाजवादीका मन्त्रीहरूले प्रधानमन्त्री देउवालाई भेटेका थएि। एकीकृत समाजवादीबाट अहलिे वरिोध खतविडा, रामकुमारी झाक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ मन्त्री छन्।

सोमबार दउिँसो सेतोपाटीसँग कुरा गर्दै स्वास्थ्य मन्त्री खतविडाले मन्त्री फेर्ने कुरा बजारको हल्ला मात्रै भएको टप्पिणी गरे।

बजेट सेसन चलरिहेको बेला बजेट पेश गरेको सरकार, बजेट पेश गर्ने मन्त्री फेर्ने कुरा वश्विमै नहुने कुरा हो। यहाँ कसरी हुन्छरु बजारको हल्ला बजारमै सकएिन र भन्या। कहीँ नभएको जात्रा हाँडीगाउँमा कसैले गर्छ र भन्या, गर्दैन न,ि’ खतविडाले भने।

आफूहरूले सोमबार बहिान प्रधानमन्त्री देउवालाई भेटेको कुरा भने उनले नकारेनन्।

दलीय व्यवस्थामा पार्टी कार्यालयमा मन्त्री जानु, प्रधानमन्त्रीलाई मन्त्रीले भेट्नु, रात िबास बस्न घरमा जानु पन िकुनै न्युजको वषिय हो र,’ उनले भने।

मन्त्री हुन तम्तयार भएका एकीकृत समाजवादीका नेताहरूले भने गठबन्धन दलका नेताहरूका कारण तत्काल मन्त्री बन्न नपाएको बताएका छन्।

दाङ नर्विाचन क्षेत्र नं। ३ का संघीय सांसद तथा स्वास्थ्य राज्य मन्त्री बन्न लागेका हरिाचन्द्र केसीले केहीबेरअघ िमाधवकुमार नेपाल कुरा नमलिे पछ िबालुवाटारबाट नस्किएिको भन्ने सूचना पाएको सेतोपाटीलाई बताए।

माधव कमरेडले आजै सपथका लाग िराष्ट्रपतलिाई पत्रचार गर्नुहोस् भन्नुभएछ र जवाफमा प्रधानमन्त्री देउवा र प्रचण्ड कमरेडले तत्कालका लाग िरोक्न आग्रह गर्नु भएको कुरा मैले सूचना पाएको छु,’ एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका केसीले भने, अब के हुन्छ भन्ने कुरा अझै टुंगो छैन। सपथ कहलिे हुन्छ भनेर अध्यक्षसँग थप कुरा भएपछ िमात्रै भन्नु राम्रो होला।’

शहरी वकिास मन्त्री बन्न लागेका दाङ क्षेत्र नं। १ का सांसद एवं एकीकृत समाजवादीका पोलटिब्युरो सदस्य मेटमण िचौधरीले पन शपथ कहलिे हुन्छ भन्ने कुरा एकीन भइनसकेको बताए ।

उनले जनता समाजवादी पार्टीले पन िमन्त्री परविर्तन गर्न लागेको हुँदा उनीहरूले यो वषिय टुंगो लगाउनासाथ सपथ हुने बताए।

सबैले सँगै र एकै पटक हेरफेर गरौं भन्ने कुरा आएको छ रे,’ चौधरीले भने, मधेशवादी दलहरूले जत िछटिो टुंगो लगाउँछन्, नयाँ मन्त्रीको सपथ त्यतीनै छिटाे हुन्छ होला।’

पार्टीबाट यसअघकिा मन्त्री फर्तिा बोलाइसकेको हुँदा छट्टिै मन्त्रमिण्डल हेरफेर हुने उनले वश्विास व्यक्त गरे।