जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिका-३ का अध्यक्ष तेज कुमार यादव (हिरा)ले घुस लिएको खबर आइएको छ।

अध्यक्ष यादवले  जेठ  ३०  गते सूचना निकालिएका छन्  भने  योजना छनौट गरिने विषयमा स्थानीयका भनाई अनुसार छनौटका लागि चुनावमा खर्च भएको पैसा लिरहेको कुरापनि  बाहिरिएको छ ।

स्रोत मार्फत प्राप्त उक्त कुरा स्पस्ट पार्न फोन संवाद गर्दा  गर्दै मधेशटपकर्मीले  फोन गर्दा गर्दा थाकिसकेका बताएका छन् ।

यादवले फोन सम्बाद गर्दा भन्छन्  `म बिजि छु कुरा गर्न सक्दिन , म गाउँ भन्दा बाहिर छु ´ जब कि अध्यक्ष यादव आफ्नै गाउँमा रहेका रोशन यादवले जानकारी दिए।