जनकपुरधाम :  जनकपुरधाम उपमहानगरपालिका मा एक कार्यक्रमबीच एसोसिएट्स मिट सम्पन्न भएको  छ ।

शनिबारउद्धघाटन समारोहमा एन आइ बि सी एजुकेसनल फाउन्डेसन महाराष्ट्रमा पुनेको प्रोमोसन काठमाडौँमा हुँदा हुँदै जनकपुरधामा पनि  सुरु भएको हो ।

जनकपुरधामधाम लागायतका शिक्षकहरुलाई भेला गराएर विश्वकरमा ग्रुप अफ इन्सिटच्युसनको र विश्वकर्मा युनिभर्सिटीको  बारेमा सेमिनार जस्तै प्रेजेनटेसन गरेको  साथसाथै एन आइ बि सी एजुकेसनल फाउन्डेसनको बारेमा पनि बुझाएका छौं ।

फाउन्डेसनका  रवी सिंह कुशवाहा  ‘यस एन आइ बि सी एजुकेसनल फाउन्डेसनको काम के हो भने विद्याथीहरुलाई विभिन्न देश विदेशमा पठन पाठन गर्न र गराउनमा मद्त गर्छ’ कुरा उल्लेख गरे ।

सो कार्यक्रममा लोसपाका नेता  संजय कुमार चौधरी र प्रधानाध्यापक लगायत विभिन्न पेशाका शिक्षकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।