काठमाडौँ । काठमाडौँ महानगरपालिका–२० स्थित परोपकारमा पुनर्निर्माण गरिएको सार्वजानिक शौचालयको अवलोकन गर्दै कामपाका प्रमुख बालेन्द्र शाह ।

पच्चीस वर्ष पुरानो सो शौचालयलाई कामपा–२० र एरोसान सस्टेनेबल स्यानिटेसनले संयुक्त रुपमा तयार पारेका हुन् ।