सप्तरी :  सप्तरीको खडक नगरपालिका-६ स्थित निर्माण गरिएको वडा कार्यालयको नवनिर्मित भवन ।

यहाँ वडा कार्यालयको आफ्नै भवन बनेपछि नगरपालिका धाउनुभन्दा यहीबाट सेवा लिन पाउँदा स्थानीयबासी खुसी भएका छन् ।