महोत्तरी : पूर्व स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री  डा. सुरेन्द्र कुमार यादव र मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून राज्य मन्त्री तथा प्रदेश सांसद सरोज सिंह कुश्वाहाद्वारा संसदीय कोषबाट निर्मित धर्मशाला मनराशिस्वा नगरपालिका-२ मा निर्माण गरिएको नवनिर्मित धर्मशाला तथा प्रतिक्षालयको शुक्रबार उद्धघाटन कार्यक्रम सम्पन्न गरिएको छ ।

संघीय सांसद यादव र  प्रदेश सभा सदस्य कुश्वाहाले  उक्त धर्मशालाको धर्मशाला तथा प्रतिक्षालयको निर्माण गरिएको हो । उक्त संरचनाको उद्धघाटन गरी शुक्रबार  धर्मशालाको  र प्रतिक्षालय लागि उद्घाटन  गरिएको हो ।

सो  कार्यक्रममा संघीय परिसद् सदस्य दिपक झा (गुडू), वडा नं २ का पूर्व  वडाध्यक्ष विनोद सिंह, पूर्व मेयर संजय सिंह, , मनरा शिस्वा – १ का बुथ कमिटि  अध्यक्ष रुपनरायण  भागत,महेन्द्र यादव, कार्यक्रमका अध्यक्ष सुनिल यादव लगायतको उपस्थिती रहेको थियो ।