दोहा, – हेल्प मधेसी कतार च्यापटरले शुक्रबार एक कार्यक्रम गरि विदाई समारोह सप्पन्न गरेका छन।
दोहा कतारको बूम जेनेरल दलानको अध्यक्ष बिनोद कुमार शर्मा,को अध्यक्षतामा भएको सो विदाई कार्यक्रममा हेल्प मधेसी कतारका सक्रिय सेवक श्री मनोज कुमार साहलाई विदाई गरेका हुन।
कतारमा रहेर पनि आफ्नो अमुल्य समय खर्चेर हेल्प मधेसी कतारमा महत्त्वपूर्ण भुमिका निर्वाह तथा योगदान दिनु भएका साहले कतारलाई बिट मार्दै जन्म भुमी नेपाल आफ्नो घर जान लागेकोमा उहाँलाई प्रसंशा पत्र सहित विदाई गरेका हुन।
कार्यक्रमा हेल्प मधेसी कतार च्यापटरको अध्यक्ष रामकुमार यादव उपाध्यक्ष श्री देबिन्द्र कुमार ठाकुर, महासचिव श्री प्रदीप कुमार ठाकुुर ,सचिव श्री गंगा प्रसाद यादव,कोषाध्यक्ष श्री सन्तोष कुमार साह,सकिकृय सल्लाहकार तथा भुतपुर्व अध्यक्षराम कल्याण महतो ,क्युबिसि दलानका अध्यक्ष श्री लाल बाबू राम , सोहि दलानका सद्स्य श्री बिनोद शर्मा,कमलेश महतो लगायतको उपस्थितिमा कोभिड -१९ को रोकथाम तथा नियन्त्रण गर्न कतार सरकारले लगाएको नियनलाई पालना गरि विदाई कार्यक्रम सप्पन्न गरेका हेल्प मधेसी कतार च्यापटरका अध्यक्ष रामकुमार यादवले जानकारी गराए।
Discussion about this post