काठमाडौँ :  काठमाडौँ महानगरपालिकाले बुधबार सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाउने क्रममा पुग्नुभएका महानगरका प्रमुख बालेन्द्र साह ।

प्रमुख साहको उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।