जनकपुरधाम : अर्थमन्त्री शैलेन्द्र प्रसाद  साहले राजबिराज स्थित यातायात व्यवस्था सेवा कार्यालय राजविराजले बनाएको ट्राइल सेन्टरको समेत अवलोकन गरेका छन् ।

मन्त्री साहले निरिक्षणको क्रममा राजविराज यातायात व्यवस्था सेवा कार्यालय राजविराजवाट नयाँ लाइसेन्स दिने कार्य सञ्चालनमा आउने बताउनु भयो ।