जनकपुरधाम : जनकपुरधाम स्थित प्रसिद्ध मन्दिर राजदेवी मन्दिरमा वडादसै धूमधामका साथ मनाइने भएको छ्।

महाविर युवा कमिटीको ५४ औ साधारण सभा बाट बिजया दशमी हरेक बर्ष झै यस बर्ष पनि राजदेवी मन्दिरमा हर्शौउल्लासका साथ पुजा आर्चना गरी मनाइने निर्णय गरेको छ ।

उक्त पुजामा भब्यता प्रदान गर्नका निमित्त १० औ दिनका लागि बिज्ञापन र महाप्रसाद बितरणको जिमा दीपक गुप्ता लाई दिएका छन्।

संघ संस्था र कम्पनी ले प्रचार प्रसार को लागी ब्यानर्,होडिंग बोर्ड,भिजुअल भिडियो मार्फत बिज्ञापन गराउने जिम्मा दिएका छ । बिजया दशमीको दिन श्रदालुहरुलाई महाप्रसाद बितरणको जिम्मा दीपक गुप्ता लाई दिएको छ।