मधेशटप,संवाददाता । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि महोत्तरी बाट नेपाल प्रेस काउन्सिलका पुर्व सदस्य, वरिष्ठ पत्रकार तथा महन्त नवल किशोर यादव (बाबा) नेपाली काँग्रेसबाट महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ ‘क बाट उम्मेदवारमा सिफारिस भएको छ ।
महोत्तरी निर्वाचन क्षेत्र नं. १ ‘क’ को बैठकमा नेपाली काँग्रेसबाट नेपाल प्रेस काउन्सिलका पुर्व सदस्य, वरिष्ठ पत्रकार तथा महन्त नवल किशोर यादव (बाबा) उम्मेदवारमा सिफारिस भएको छ ।
यस अघि २०७४ को निर्वाचन क्षेत्र नं. १ ‘क’मा नेपाली कांग्रेसबाट नेता सिताराम भण्डारी पराजित भएका थिए ।
यस अघि नेकपा माओवादीले यस क्षेत्रबाट गिरीराज मणि पोखरेल विजयी भएका थिए ।
Discussion about this post