सिरहा । सिरहाको गोलबजारमा पुनः यौन व्यवसाय फस्टाउदै गएको स्थानीयहरूले गुनासो गरेका छन् ।

। पहिले को तुलनामा गोलाबजार क्षेत्रमा सबभन्दा बढी यौन ब्यवसाय हुने गरेको स्थानीयहरूले गुनासो राखेका छन् ।

गोलबजार मा रहेका केहि होटेल र लजहरूमा यौन व्यवसाय हुने गरेको पाइएपनि प्रहरी , प्रशासन तथा स्थानीय निकाय बेखबर बनेको जनगुनासो छ ।

स्थानीयहरूका अनुसार होटल तथा लजहरूमा बिहानदेखि रातिको समयमा खुल्ला रूपमा यौन ब्यवसायलाइ बढावा दिइरहेको गुनासो पोखेका छन् ।