महोत्तरी : जनता समाजवादी पार्टी नेपालका युवा नेता राहुल पाण्डेयलाई  महोतरी क्षेत्र नम्बर ३ क को प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिन दबाब बढेको छ ।

युवा नेता पाण्डेय अहिले पनि महोतरी क्षेत्र नम्बर ३क मा युवा मध्ये एक हुन् पाण्डेय  । उनी महोतरी क्षेत्र नम्बर नं.-३ (क) मा विकास प्रेमी  नेताको रुपमा समेत चिनिन्छ ।

नेता पाण्डेयले  जितेको क्षेत्रको हरेक वडामा विकास गरेर चर्चा कमाएका छन् । यस अघि विकाशको मामिलामा पछाडि परेको महोत्तरी क्षेत्र न.-३ (क) मा पाण्डेयले  विभिन्न मन्त्रालायबाट अहिले क्षेत्रको मुहार फेरेका छन् उनकै क्षेत्रका जनताहरुले यस क्षेत्रबाट चुनाब लडन दिनहु फोन गरेर र घरमै पुगेर दबाब दिनको साथै सामाजिक संजाल मार्फत पनि  शुभकामना दिन थालेको नेता पाण्डेयले  बताए ।

युवाहरुको माझ लोकप्रिय बनेकायुवा नेता पाण्डेयलाई  युवाहरु समेत उम्मेदवारी दिन दबाब दिन थालेका छन ।

हामिले उनीसंग  जानकारी लिदा पार्टीले टिकट दिएको खण्डमा जनताको चाहाना र आवस्यकता लाई मध्य नजर गर्दै अगामी  मंसिर  ४ गते हुने निर्वाचनमा लडन तयार रहेको बताए ।

युवा नेता पाण्डेय महोतरी क्षेत्र न.-३ (क) बाट प्रदेश सभा सदस्यको लागि सिफारिस पनि भएका छन्।