यी तीनै विशेषण अटाउँने फोटोसुट गरेर उनले सबैलाई हैरान पारेकी हुन् । आइतबार बेलुका ‘थ्री लभर्स’ डेब्यु अभिनेत्रीले आकर्षक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् ।

यी तस्वीरबाट उनले आफू आमा बन्नुअघिकै फिगरको स्वरुपमा फर्किएको सन्देश बाँड्न चाहेजस्तो पनि देखिन्छ । आयंकाकी आमा प्रियंका लेख्छिन्, ‘प्रमाण स् ऊ आफ्नै हट गर्लकै अवतारमा फर्किएकी छ ।’

 

अभिनेत्री कार्की मनिष राईले डिजाइन गरेको कालो गाउनमा मादक देखिएकी छन् । लेमीको मेकअप आर्टले उनलाई थप स्मोकी बनाएको छ ।

प्रियंका पछिल्लो समय रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’मा व्यस्त छिन् । यस अवसरमा हामीले उनको इन्टाग्रामबाट थप केही तस्विरहरु पनि ल्याएका छौँ ।

         

facebook sharing button
twitter sharing button
messenger sharing button
wechat sharing button
whatsapp sharing button
email sharing button
print sharing button
sharethis sharing button