जलेश्वर : महिलालाई सौच गर्ने क्रममा कुटपिट गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जलेश्वर नगरपालिका ५ पर्सा पतैलीका ३५ वर्षीया मौनी देवीलाई सोच गर्ने क्रममा स्थानीय सिकिन्दर मण्डलले निर्घात कुटपिटबाट गम्भीर घाइते भएका छन्।
उनी अहिले जलेश्वर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले कुटपिट गरेको अभियोगमा मण्डललाई हाल प्रहरीले पक्राउ गरिएको छ।
वडा अध्यक्ष किशमोहन शर्मा लगायत नेकपा एमालेका नेताहरुले मण्डललाई थुना भित्र थाह पाएपछि आफ्नो नेता तथा कार्यकर्ताहरुले प्रहरी कार्यलय दौडधुप सुरु गरेको देखिएको छ।
Discussion about this post