महाेत्तरी ।  प्रदेशसभा सदस्यका लागि महोत्तरी क्षेत्र नम्वर २ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएकी सुरिता साहले लालटिन चुनाव चिन्ह पाएकी छन् ।

निर्वाचन कार्यतालिका अनुसार निर्वाचन अधिकृतको कार्यालयले बुधवार स्वतन्त्र उम्मेदवार साहलाई लालटिन चुनाव चिन्ह् प्रदान गरेको छ ।