जनकपुरधाम । असुली धन्दा कै कारण बदनाम भएर प्राइम टाइम्स टेलीविजन तथा सुर्योदय टेलिविज़न बाट निष्काषित गरिएका चितवन रत्ननगर निवासी प्रनिस थापा अझै असुली धन्दा गर्दै आइरहेका छन ।
प्राविधिक र कानुनी हद को दुरुपयोग गर्दै उनले कैयौ चोटी समाचार लेखदिने धमकी दिदै असुली गर्दै आइरहेका छन । प्रनिस को असुली धन्दा को मुख्य केन्द्रबिन्दु भने प्रहरी प्रशासन हुन । प्रहरी संगठन को अनुशासन र कारवाही हुने तरिका बारे स्पष्ट बुझेका प्रनिसले सिपाही देखी अधिकृत सम्म का प्रहरी लाई ब्लैकमेल गरी असुली गर्न सफल भएका छन । गुनाशो सुनदिने सरकारी निकाय हेल्लो सरकार मार्फ़त अहिले समम्
उनले तिन हजार सात सय प्रहरी विरुद्ध उजुरी हालिसकेका छन । प्रनिस को असुली धन्धा को प्रतिकार गरेका कैयौ प्रहरी ले आफ्नो जागिर गुमाउनु परेको छ भने कतिपय विभागिय कारवाहीमा परेर सरुवा सहित बढूआ रोक्का मा परेर आफ्ना पीडा मनमै राखेर जागिर गर्नु परेको छ ।
प्रनिस को असुली धन्धा मा उनी एक्लै हैन उनका सहयोगी पनि हुन । नाट्कीय ढङ्गले सजिएका प्रनिस को जालोमा सहजै फसेका प्रहरी ले आफ्नो जागिर जोगाउन उसले भनेको गर्नुपर्ने अवस्था सिर्जना हुन्छ ।
असुली धन्धा को सुरुवात मित्रवत रूपले आफुले लक्षित गरेको प्रहरी लाई सामान्य फ़ोन गर्ने , कुरा गर्ने क्रम मैं तस्करी,घुमुवा तथा प्रहरी ले असुली गरेको र हाकिम समम् पुरयाएको कुरा गर्दै जादा उक्त फ़ोन रेकर्ड ग़री असुली गर्न अनुकूल हुने हिसाब ले एडिट गरी पहिला धमकी दिने रेकॉर्डडिंग को आधार मा समाचार बनाईदिन्छु भन्ने ।
ई-सेवा,खल्ती जस्ता विधुतिय कारोबार हुने एप्स मार्फ़त पैसा को डिमाण्ड गर्ने । भने अनुसारको रकम नपठाए पछि माथिल्लो निकाय लाई उक्त रेकॉर्डिंग को बारेमा भन्ने कुरा नमिले पछि आफैले लेखेका समाचार लाई आधार बनाएर विभिन्न निकायमा उजुरी समेत हाल्दै उक्त उजुरी ऊपर भएको प्रगति बारे सम्बन्धित निकायमा ताकेता समेत प्रनिस ले गर्दै आइरहेका छन ।
यति मात्र हैन आम सर्वसाधारण समेत यिनि सँग पिडित हुँदै आई रहेका छन चिया पसल लगायत अन्य ठाउँमा व्यक्तिहरुले आफै बिच प्रहरी वा कुनै व्यक्ति को विपक्षमा बोलेको कुरा समेत रेकॉर्ड ग़री बोल्ने व्यक्ति लाई ब्लैकमेल गर्ने असुली गर्न खोज्ने कार्य गर्दै आई रहेका छन ।
प्रनिस सँग पिडित भएका थुप्रै छन मधेश प्रदेश, प्रदेश १, बागमती प्रदेश लगायत का ठाउँहरुमा इनले आफ्नो काम गर्ने गरेका छन । प्रहरी पनि आफ्नो पीडा सम्बन्धित निकाय लाई ध्यानाकर्षण गराएपनि अहिले समम् निकाय ले कुनै चासो नालिएको गुनाशो गर्छन । साझापाना नाम भएको ऑनलाइन चलाउने प्रनिस थापा ले भने पत्रकारिता को आड़मा असुली धन्धा गर्न मात्र उक्त ऑनलाइन को प्रयोग गर्ने गर्छन ।
प्रेस काउंसिल तथा प्रहरी प्रधान कार्यालय ले यस ऊपर के कारवाही गर्छन हेर्न बाकि छ । यस क्रियाकलाप लाई पुष्टि गर्ने प्रमाण सुरक्षित राखिएको छ ।
Discussion about this post